निशा तौजले केसीका लेखहरु

स्वस्थ एवं अर्गानिक खानपान

विभिन्न अनुसन्धानबाट के पत्ता लागेको छ भने सिताके च्याउले क्यान्सरको सेल मार्ने काम गर्छ ।रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । स्मरणशक्ति, छालाको सुन्दरता एवं शारीरिक तन्दुरुस्ती बढाउन सहयोग गर्छ ।

निशा तौजले केसी, माघ २२, २०७४

-- पुरा पढ्नुहोस् --