नारी संवाददाता का लेखहरु

कलेजो बोसोयुक्त भए मुटु कमजोर

कलेजो स्वस्थ भए धेरै किसिमका रोगबाट जोगिन सकिन्छ तर कलेजो कमजोर हुँदै गए धेरै किसिमका रोग लाग्न सक्छन् ।

नारी संवाददाता , फाल्गुन ८, २०७३

-- पुरा पढ्नुहोस् --

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’को पहिलो चरणमा ५० युवती छानिए

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना छनोट भएका छन् । शनिबार राजधानीको लाजिमपाटस्थित सम्पदा गार्डेन रिर्सोटमा आयोजित अडिसनमा ८२ जनाले अडिसनमा सहभागी जनाएका थिए ।

नारी संवाददाता , फाल्गुन ८, २०७३

-- पुरा पढ्नुहोस् --

आर्टिस्ट म्यानेजर तथा कोरियोग्राफर अदिति

तनहुँ ढोरफेदीका खेमबहादुर तथा रूपा खत्रीका ३ सन्तानमध्येकी जेठी छोरी २२ वर्षीया अदिति खत्रीले अदिति राघव जुयाल (डिआइडी सेकेन्ड रनरअप, कक्रोच), राजेशमिता कार (डिआइडी) विनर सिजन–३), इन्डियाज डान्सिङ सुपरस्टार डि–मेनियाक्स, अंकन सेन (जज डान्स विनर) जस्ता व्यक्तिहरूसँग मिलेर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् ।

नारी संवाददाता , फाल्गुन ८, २०७३

-- पुरा पढ्नुहोस् --

नि:सन्तानका कारण हुने हिंसाविरुद्धको उजुरी शून्य

बाँझोपनका कारण नि:सन्तान भएपछि दम्पतीले सामाजिक आक्षेप खेप्छन् । यसमा पुरुषको तुलनामा महिला बढी तिरस्कृत हुन्छन् ।

नारी संवाददाता , फाल्गुन ७, २०७३

-- पुरा पढ्नुहोस् --

युवा आशाले आश जगायो

हाम्रो सामाजिक व्यवस्थाका कारण महिलाहरू पुरुषमाथि निर्भर रहनुपर्ने तीतो यथार्थ छ तर क्षमताको कुरा गर्ने हो भने महिलाहरू पनि कम छैनन् ।

नारी संवाददाता , फाल्गुन ७, २०७३

-- पुरा पढ्नुहोस् --

उजागर भयो फेसन सिक्रेट्स

भ्यालेन्टाइन डेको अवसर पारेर त्रिपुरेश्वरस्थित मुड्स लाउन्जमा पाँचजना नव प्रवेशी फेसन डिजाइनरहरूले फेसन डिजाइनिङ क्षेत्रमा आफ्नो व्यावसायिक उपस्थितिको पहिलो पाइला सारेका छन् ।

नारी संवाददाता , फाल्गुन ६, २०७३

-- पुरा पढ्नुहोस् --

तस्विरमा कृषि–प्रविधि एक्सपो – २०१७

भृकुटीमण्डपमा आजबाट नेपालकै ठूलो कृषि–प्रविधि एक्सपो – २०१७ सुरू भएको छ । एक्सपो सुक्रबारदेखि आइतबारसम्म जारी रहन्छ।

नारी संवाददाता , फाल्गुन ६, २०७३

-- पुरा पढ्नुहोस् --

आस्तावेरीको नयाँ फेसियल किट

आस्तावेरी कम्पनीले प्रोफेसनल गोल्ड ग्लाम फेसियल किट नेपाली बजारमा भित्र्याएको छ । यो गोल्ड ग्लाम किटले फेसियल गर्दा अनुहारको छाला लामो समयसम्म मुलायम, चम्किलो एवं गोरो रहन्छ ।

नारी संवाददाता , फाल्गुन ६, २०७३

-- पुरा पढ्नुहोस् --

भ्रूणको लिंग पहिचान गरी गर्भपतन

भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढेपछि नेपालमा बालिकाको जन्मदर घट्दै गएको पाइएको छ ।

नारी संवाददाता , फाल्गुन ६, २०७३

-- पुरा पढ्नुहोस् --

समानता व्यवहारमा हुनुपर्छ

समानता र सशक्तीकरण अहिलेका सर्वाधिक चलेका शब्द हुन् । यथार्थ के हो भने सशक्तीकरणको अर्थ पुरुषसरह हुनु होइन भने समानता भनेको महिलाले पुरुषले गरेजस्तै काम गर्नुपर्छ भन्ने पनि होइन । यी दुवै शब्द महिलालाई सबल, सक्षम, आत्मविश्वासी भएर अघि बढ्न सक्ने वातावरण सिर्जना गराउने खालका छन् ।

नारी संवाददाता , फाल्गुन ६, २०७३

-- पुरा पढ्नुहोस् --