नारी संवाददाताका लेखहरु

लेखन नै मेरो प्रिय साथी हो

मेरो सपना हरेक पटक फेरिरह्यो । स्कुल पढ्दा म समाजसेवी बन्न चाहन्थें । ११–१२ पढ्दा टेक्सटाइल डिजाइनर बन्ने रहर पलायो । स्नातक पढ्दा म टेलिभिजन कार्यक्रम चलाउँथे ।त्यतिबेला म सपनाविहीनजस्तै थिएँ । मेरा कुनै सपना थिएनन् । राम्री उद्घोषिका बन्नुपर्छ जस्तो मात्र लाग्थ्यो ।

नारी संवाददाता, वैशाख ७, २०७५

-- पुरा पढ्नुहोस् --

वैदेशिक रोजगारमा महिला

नेपाली महिलाहरू वैदेशिक रोजगारीमा जान थालेको लगभग दुई दशक बितिसकेको छ तर यो अहिले पनि त्यति व्यवस्थित हुनसकेको छैन । पहिले जस्ता समस्या थिए ती समस्या आजसम्म पनि जस्ताको तस्तै छन् ।

नारी संवाददाता, जेष्ठ ७, २०७४

-- पुरा पढ्नुहोस् --

'हेरिटेज पेजेन्ट - २०१६'

प्रतियोगिता आगामी डिसेम्बर २ देखि १० सम्म श्रीलंकाको कोलम्बो सहरमा आयोजना हुनेछ।

नारी संवाददाता, मंसिर १४, २०७३

-- पुरा पढ्नुहोस् --

जाडो महिना र बढ्दो वजन

जाडो मौसममा हाम्रो वजन बढ्छ। बढ्दो वजनलाई कसरी नियन्त्रणमा लिन सकिन्छ बुझ्नु अत्यन्त जरुरी छ।

नारी संवाददाता, मंसिर १३, २०७३

-- पुरा पढ्नुहोस् --

वास्तुदोष निवारण

यो संसारमा जति पनि वस्तु छन् ती सबैको आ–आफ्नै अस्तित्व छ र त्यसको प्रभाव एक–अर्कामा परिरहेको हुन्छ ।

नारी संवाददाता, कार्तिक २९, २०७३

-- पुरा पढ्नुहोस् --

असल व्यवस्थापक

असल महिलाहरूको धैर्य एवं इमान्दारि ताका कारण उनीहरू कुनै पनि काम तथा संस्थालाई नियमित रूपमा संचालन गर्न सफल हुन्छन् ।

नारी संवाददाता, कार्तिक २४, २०७३

-- पुरा पढ्नुहोस् --