नरेन्द्र रौलेका लेखहरु

युट्युबबाट चम्किएका चेली

२३ अप्रिल २००५ मा युट्युबमा पहिलो भिडियो अपलोड भएको थियो । युट्युबका सहसंस्थापक जावेद करिमले २३ अप्रिल २००५ मा ‘मी एट द जु’ शीर्षकको उक्त भिडियो अपलोड गरेका थिए । १८ सेकेन्डको उक्त छोटो भिडियो करिमका मित्र याकोव लापित्स्कीले खिचेका थिए । अहिलेसम्म ४८ लाखभन्दा धेरै पटक हेरिएको उक्त भिडियोमा जावेद सन डिएगो सहरको एउटा चिडियाखानामा हात्तीहरूका अगाडि उभिएर तिनीहरूका बारेमा कुरा गर्छन् ।

नरेन्द्र रौले, असार १८, २०७५

-- पुरा पढ्नुहोस् --

चेलीहरुकी आशा

बिहान ५ बजेपछि अधिकारकर्मी आशा लामाले ओछ्यान छोडिसक्छिन् । आर्ट अफ लिभिङको कोर्सले उनलाई फरक शैलीमा जिउन सिकाएको छ ।

नरेन्द्र रौले, पुस ३, २०७३

-- पुरा पढ्नुहोस् --