पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

ब्युटी विथ ब्रेन 

विशेष
सिर्जना दुवाल श्रेष्ठ, असार ९, २०७६
बाहिरी सुन्दरताका साथमा बौद्धिक रूपमा जो सुन्दर छिन् उनै सुन्दर महिला हुन् । सुन्दरताको परिभाषा हरेक व्यक्ति र सोचअनुसार फरक–फरक हुनसक्छ तर विश्व मापदण्डअनुसार यी दुई पक्षमै सुन्दर व्यक्ति नै सुन्दर हो । सुन्दरताको यो परिभाषाअनुरूप यसपटकका मिस नेपालहरू बाहिरी र भित्री दुवै रूपमा सुन्दर छन् । -- पुरै पढ्नुहोस् --

लाहानमा फेशन शो

फेसन
नारी संवाददाता , असार ९, २०७६
अनेकन चुनौतीका बाबजुद जेठ ३२ गते लाहानमा लाहान फेस्ट–२०१९ ः फेसन शो एन्ड म्युजिकल कन्सर्ट सम्पन भएको छ । उक्त फेसन शोको आयोजना काठमाडौंको एल एन्ड एन मोडल एजेन्सीले गरेको थियो ।  -- पुरै पढ्नुहोस् --

नेपाली ठुम्का

मनोरन्जन
नारी संवाददाता , असार ९, २०७६
पोर्नस्टारको छवि परिवर्तन गर्दै बलिउड अभिनेत्रीका रूपमा स्थापित सनी लियोन अहिले एउटा नेपाली चलचित्रको गीतमा कम्मर मर्काइरहेकी छिन् । चलचित्र पासवर्डको ‘मेरो नाम सन्नी...’ शीर्षकको उक्त गीत अभिनेत्री लियोनीप्रति नै समर्पित छ । -- पुरै पढ्नुहोस् --

बहुगुणी प्याज 

टिप्स
नारी संवाददाता , असार ८, २०७६
    प्याजको रस पिउँदा लुबाट जोगिन सकिन्छ ।     पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ ।  -- पुरै पढ्नुहोस् --

लिटिल एन्ड टिन प्रिन्स प्रिन्सेजमा टिम नेपाल

बालबालिका
नारी संवाददाता , असार ८, २०७६
हालै इन्डोनेसियाको पर्यटकीय शहर बालीमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता लिटिल एन्ड टिन प्रिन्स प्रिन्सेज–२०१९ मा नेपालबाट सहभागी टिम नेपाललाई प्रतियोगिताको मुख्य उपाधि सहित महत्वपूर्ण सफलता प्राप्त भएको छ । -- पुरै पढ्नुहोस् --

तालिमपश्चात् किशोरीहरूको जोस

नारी आवाज
राजाराम पौडेल, असार ८, २०७६
लेकसाइड तेक्वान्दो डोजाङले आफ्नो एकमहिने निःशुल्क आत्मरक्षा तालिम हालै सम्पन्न गर्‍यो । आत्मरक्षा तालिम लेकसाइड तेक्वान्दो डोजाङले वडा कार्यालय पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा आयोजना गरेको थियो । -- पुरै पढ्नुहोस् --

कोलगेटको डेन्टल क्याम्प

समाचार
नारी संवाददाता , असार ७, २०७६
कान्तिपुर टेलिभिजनबाट प्रसारित नेपाल स्पेल बीको तेस्रो अडिसनसँगै नेपालकै ठूलो डेन्टल क्याम्प सम्पन्न भएको छ । कोलगेट डेन्टलको मुख्य प्रायोजनमा संचालित उक्त डेन्टल क्याम्पमा देशभरका ८ हजार २ सय ७७ जनाको निःशुल्क दन्त परीक्षण गरिएको थियो ।  -- पुरै पढ्नुहोस् --

बर्डफ्लु : पशुपंक्षीबाट  मानिसमा सजिलै सर्दैन

अन्तर्वार्ता
नारी संवाददाता , असार ७, २०७६
बर्डफ्लु पंक्षीबाट सर्ने रुघाखोकीजस्तो एक प्रकारको रोग हो । एच फाइब एन वान भाइरसका कारण बर्डफ्लु लाग्छ । नेपालमा बसाइ–सराइ गर्ने चराहरू पशुपंक्षीजस्तो हाँस, कुखुरा, सारस, बट्टाई आदिबाट यो रोग सजिलै सर्न सक्छ । पशुपंक्षीबाट पशुपंक्षीमा सजिलै बर्डफ्लु सरे पनि पशुपंक्षीबाट मानिसमा भने सजिलै सर्दैन ।  -- पुरै पढ्नुहोस् --