दीपक प्रसाद दहालका लेखहरु

ऐतिहासिक उपलब्धि

नेपाली जनताले चुनेका प्रतिनिधिबाटै तयार भएको ‘नेपालको संविधान’ आज विधिवत् ढंगबाट जारी हँुदैछ ।

दीपक प्रसाद दहाल, आश्विन ३, २०७२

-- पुरा पढ्नुहोस् --

मातृत्व गौरवको पर्व श्रीकृष्णजन्माष्टमी मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्णजन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग एवं भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिन यो पर्व मनाउने गरिएको हो ।

दीपक प्रसाद दहाल, भाद्र १८, २०७२

-- पुरा पढ्नुहोस् --

बाबु बन्दै भए आफूलाई बदलौं

अफिसपछि तथा छुट्टीमा पनि साथीभाइसँग मस्ती वा घुमघाम गर्ने, फिल्म हेर्नेजस्ता काम पहिले त ठीक थियो तर बाबु बनिसकेपछि भने यस्ता कुरामा केही नियन्त्रण गर्नैपर्ने हुन्छ । यसरी दिनचर्यामा फरक आउँदा केही कष्ट हुनु स्वाभाविकै हो तापनि पहिलेजस्तै गर्छु भनेर सुख पाइँदैन । यसो गर्न खोजे पतिपत्नीको सम्बन्धमा आँच आउनसक्छ ।

दीपक प्रसाद दहाल, भाद्र १५, २०७२

-- पुरा पढ्नुहोस् --

फेंगसुईबाट समृद्धि

फेंगसुईमा कछुवालाई अत्यन्त शुभ मानिन्छ । यसलाई घरमा राख्दा सफलताका साथै धन–सम्पत्ति एवं खुसियाली वृद्धि हुन्छ ।कछुवालाई सदैव घर वा कार्यालयको उत्तर दिशामा राख्नुपर्छ । कछुवाको मुख घरको भित्रपट्टि फर्किएको हुनुपर्छ र एउटै मात्र कछुवा राख्नुपर्छ, जोडा राख्नुहुँदैन ।

दीपक प्रसाद दहाल, भाद्र १३, २०७२

-- पुरा पढ्नुहोस् --