दीपक दहालका लेखहरु

नेपाल एवं भारतका देवी मन्दिरहरू

हिन्दू संस्कृतिले नारी जातिलाई माताका रूपमा स्थापित गरेर उनीहरूलाई वन्दनीय एवं पूजनीय शक्तिका रूपमा सम्मान गरेको छ । त्यसैले मानव धर्मशास्त्रमा जननीको गौरव गुरुभन्दा लाख गुना र पिताभन्दा हजार गुना बढी हुन्छ भनिएको छ ।

दीपक दहाल, आश्विन १९, २०७२

-- पुरा पढ्नुहोस् --

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व हिन्दू धर्मावलम्बीले आज विशेष श्रद्धापूर्वक मनाउँदै छन् । आज देशैभर हिन्दू परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा गरिन्छ ।

दीपक दहाल, भाद्र १, २०७२

-- पुरा पढ्नुहोस् --

संकलित विचार

अबको संविधानले समानतालाई सुनिश्चित गर्नुपर्छ । नागरिक–नागरिकबीचको विभेद अन्त्य गर्न वंशजको आधार र अङ्गीकृत नागरिकतासम्बन्धी व्यवस्था लैङ्गिक समानताको दृष्टिकोणबाट न्यायोचित हुनुपर्छ । प्रत्येक महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्छ ।

दीपक दहाल, भाद्र १, २०७२

-- पुरा पढ्नुहोस् --