डा. शरद सिंह यादवका लेखहरु

घरपालुवा कछुवाको रेखदेख

घरपालुवाका रूपमा अहिले कछुवा पाल्ने चलन निकै बढेको छ । अरूभन्दा फरक प्रकारको घरपालुवा हो कछुवा । कछुवा पृथ्वीमा करिब १० करोड वर्षदेखि अस्तित्वमा रहेको अनुमान छ । यो सबैभन्दा बढी बाँच्ने जनावर पनि हो ।

डा. शरद सिंह यादव, फाल्गुन २९, २०७५

-- पुरा पढ्नुहोस् --

एक्वेरियमका माछाको रेखदेख

एक्वेरियमको पानी दिनहुँ फेर्नुु हुँदैन । यस गर्दा माछा मर्न सक्छन्, यदि एक्वेरियममा फिल्टर सिस्टम छैन भने दिनहुँ १०–२० प्रतिशत पानी मात्र फेर्नुपर्छ भने फिल्टरमा एकपटकमा ३०–३५ प्रतिशत पानी फेर्नुपर्ने हुन्छ । पानीमा भएका ब्याक्टेरियाले माछा बचाउन सहयोग गर्छ ।

डा. शरद सिंह यादव, पुस २, २०७५

-- पुरा पढ्नुहोस् --

घरपालुवाले धेरै खाने समस्या

प्राय:जसो कुकुर खानाको मामिलामा लोभी नै मानिन्छन् । अनुसन्धानले पनि के देखाएको छ भने जसरी जंगलबाट यिनीहरू घरपालुवाका रूपमा मानिसको विश्वासिलो साथी बन्न पुगे त्यसैगरी यिनीहरू आफ्ना घर धनीसँग खाना माग्न र धेरै खानाको आशा गर्न सिपालु भए । यद्यपि समस्या तब सिर्जना हुन्छ जब हाम्रो घरपालुवाले सामान्यभन्दा बढी खान थाल्छ अथवा जति दिए पनि नपुग्ने हुन्छ ।

डा. शरद सिंह यादव, श्रावण १३, २०७५

-- पुरा पढ्नुहोस् --

किन झर्छ घरपालुवाको रौं ?

घरपालुवामा रौं झर्ने समस्याको दोस्रो ठूलो कारण एलर्जी हो । खासगरी किर्ना, उपियाँ, खानेकुरा तथा औषधिबाट एलर्जी हुनसक्छ ।मानिसको साबुन तथा स्याम्पुको प्रयोग घरपालुवाको छालाको बनावट एवं प्रकृति मानिसको छालाभन्दा धेरै फरक हुने भएकाले मानिसको साबुन, स्याम्पुले घरपालुवाको छालालाई हानि पुर्‍याउँछ ।

डा. शरद सिंह यादव, असार २१, २०७५

-- पुरा पढ्नुहोस् --

किन झर्छ घरपालुवाको रौं ?

घरपालुवामा रौं झर्ने समस्याको दोस्रो ठूलो कारण एलर्जी हो । खासगरी किर्ना, उपियाँ, खानेकुरा तथा औषधिबाट एलर्जी हुनसक्छ ।मानिसको साबुन तथा स्याम्पुको प्रयोग घरपालुवाको छालाको बनावट एवं प्रकृति मानिसको छालाभन्दा धेरै फरक हुने भएकाले मानिसको साबुन, स्याम्पुले घरपालुवाको छालालाई हानि पुर्‍याउँछ ।

डा. शरद सिंह यादव, असार १३, २०७५

-- पुरा पढ्नुहोस् --

घरपालुवाको होस्टेल

व्यस्त सहरिया जीवनमा धेरैले घरपालुवा जनावर पालेका हुन्छन् । घरपालुवा परिवारको सदस्यकै रूपमा रहने भएकाले चाडपर्व अथवा घुम्न बाहिर गएका बेला समस्या उत्पन्न हुनसक्छ ।

डा. शरद सिंह यादव, कार्तिक ३०, २०७३

-- पुरा पढ्नुहोस् --