डा. राकेशकुमार शाहका लेखहरु

हरेक १० जना मध्ये १ जनामा पित्तथैलीको पत्थरी हुन्छ

हामीले खाएको खाना पच्ने प्रक्रियामा पित्तको महत्वपूर्ण भूमिका हुन्छ । कलेजोमा बनेर पित्तनली हुँदै आन्द्रामा मिसिने पित्तमा भएका विभिन्न प्रकारका नुनहरू हुन्छन् जुन जम्नसक्छन् र पत्थरी बन्छन् । यी पत्थरहरू पित्तथैलीमा हुनसक्छन् जसलाई पित्तथैलीको पत्थरी भनिन्छ । हामीमध्ये करिब १० प्रतिशत मानिसमा पित्तथैलीको पत्थरी देखिन्छ ।

डा. राकेशकुमार शाह, कार्तिक २६, २०७४

-- पुरा पढ्नुहोस् --