डा. मधु पाण्डेका लेखहरु

मधुमेह

छोटो अवधिका लागि देखिने कडा खालका जटिलता डाइबिटिज केटोएसिडोसिस एवं नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने लामो समयसम्म रहने जटिलतामा मुटु तथा रक्त नलीका रोग (कार्डियो भास्कुलर डिजिज), स्ट्रोक, मिर्गौलामा खराबी, खुट्टामा अल्सर तथा आँखामा सिर्जना हुने खराबी आदि प्रमुख छन् ।

डा. मधु पाण्डे, जेष्ठ ७, २०७५

-- पुरा पढ्नुहोस् --