डा. बेन लिम्बुका लेखहरु

रेटिनोब्लास्टोमा अर्थात् आँखाको क्यान्सर 

परिवारमा पहिले कसैलाई रेटिनोब्लास्टोमा भएको छ भने अर्को शिशुमा हुने सम्भावना ४० प्रतिशत हुन्छ । यसैगरी परिवारमा पहिले कसैलाई नभै शिशुको एउटा आँखामा रेटिनोब्लास्टोमा देखियो भने अर्को शिशुमा हुने सम्भावना १ प्रतिशत हुन्छ ।

डा. बेन लिम्बु, जेष्ठ २९, २०७६

-- पुरा पढ्नुहोस् --