डा. नम्रता पाण्डेका लेखहरु

समृद्धिका लागि नारी

ठूल्ठूला विकासका काममा नारी सहभागिता, संविधानमा नारी हक–अधिकार, सरकारमा नारी सहभागिता आदि कुरा समेटिएर, नारी सहभागिता बढ्दै गएको भए पनि अझै छोरा र छोरी जन्मदा आमाको मुहारमा झल्कने स्वभाव र संवेदनाको विभेद हटिसकेको छैन । 

डा. नम्रता पाण्डे, माघ ९, २०७५

-- पुरा पढ्नुहोस् --

मखमली फूलझैं हुन् भाइहरू

सहरिया बसाइ र सुखभोगले आफ्ना पुराना मौलिकता छोड्दै जानुपर्ने बाध्यता छ । कंक्रिटको सहर काठमाडौंमा गाइतिहारे कहाँ पाउनु ? गाइतिहारे फुलेसँगै सकारात्मक र पर्वमय भएर फक्रिने मनहरू कहाँ पाउनु ? विद्यालय छुट्टी हुनासाथ तिहारको योजना बनाउन चौरमा भेला भै गफगाफमा फेला पर्ने आत्मीयता कसरी भेटाउनु ?

डा. नम्रता पाण्डे, कार्तिक १८, २०७५

-- पुरा पढ्नुहोस् --

नवदुर्गाको पूजा नारी शक्तिको पहिचान

नारी शक्ति, प्राकृतिक शक्ति, सृष्टि र संहार दुवै शक्तिकी प्रतीक नवदुर्गाको आराधना गर्नुको अर्थ हो सृष्टि नारीविना सम्भव छैन, पालनपोषण र हेरचाह नारी शक्ति, नारीको प्रेमविना सम्भव छैन भने दानवीय तत्वको संहारमा पनि दुर्गा शक्ति नै आवश्यक छ ।

डा. नम्रता पाण्डे, आश्विन २२, २०७५

-- पुरा पढ्नुहोस् --

महिलाको महिनावारी त एउटा उत्सव हो

महिनावारी नभई कसरी सन्तान जन्माउन सक्छन् महिलाले ? यस्तो छ चेतनाको स्तर हामीकहाँ अझै पनि । शिक्षा र चेतनाको विकास हुँदै गएको भए पनि महिनावारीलगायतका अन्य संस्कार एवं परम्परामा अझै अन्धविश्वास तथा गलत मान्यताहरू विद्यमान छन् । तिनमा अपेक्षाकृत परिवर्तन आउन सकेको छैन ।

डा. नम्रता पाण्डे, भाद्र १४, २०७५

-- पुरा पढ्नुहोस् --

नारीको संकल्प : प्रेमको मार्ग

प्रत्येक नयाँ वर्ष सुरु हुँदा सबैको मनमा विगतमा पूरा गर्न नसकेका संकल्प पूरा गरौं भन्ने चाहना र यो नयाँ वर्ष केही नयाँ गरौं भन्ने भावना आउँछ । हामी नारीमा पनि नयाँ वर्षको उमंगमा केही न केही संकल्प लिऊँ भन्ने हुन्छ । प्रत्येक नयाँ वर्षमा म विदेश घुम्न जान्छु, घर बनाउँछु, तौल घटाउँछु, राम्री बन्छु आदि भन्नुभन्दा पनि म अरू प्रेमिल हुन्छु ।

डा. नम्रता पाण्डे, वैशाख ६, २०७५

-- पुरा पढ्नुहोस् --

नारी दिवसको सार्थकता महिलाको प्रगति

प्रेम जगाउन होशपूर्ण, साक्षी भावपूर्ण वातावरण तथा जागृत मनस्थितिको आवश्यकता पर्छ । ध्यानबाट मात्र चेतना जागृत भै व्यक्ति होशपूर्ण र प्रेमपूर्ण रहन सक्छ । ओशो भन्नुहुन्छ–‘जीवन नै प्रेम हो भन्ने जान्नेले विभेदको स्वभाव अपनाउन सक्दैन । जीवनका हरेक आयामलाई प्रेमपूर्ण र होशपूर्ण हेर्न जान्नेले जीवन विभेदमा होइन प्रेमपूर्ण भएर जिउन सक्छ ।

डा. नम्रता पाण्डे, फाल्गुन १६, २०७४

-- पुरा पढ्नुहोस् --