डा. अरुणा उप्रेतीका लेखहरु

सुदूरपश्चिममा महिलालाई सम्मान गर्ने परिपाटी आएको छ कि ?

महिलाविरुद्ध भेदभाव, कठोर सामाजिक कुरीति, महिनावारी र सुत्केरी महिलालाई छाउपडी गोठमा राख्ने चलन, पौष्टिक खानाको कमी, पुरुषले महिलालाई हेर्ने गलत दृष्टिकोण तथा महिलालाई केवल सन्तान जन्माउने यन्त्र मान्ने मानसिकताले आक्रान्त सुदूरपश्चिममा जन्मदेखि नै महिलाहरू अपहेलित थिए र अहिले पनि यस्ता अपहेलनाका व्यथा–कथा त्यहाँका लोकगीतमा समेत पाइन्छ ।

डा. अरुणा उप्रेती, जेष्ठ ९, २०७५

-- पुरा पढ्नुहोस् --

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन्।

डा. अरुणा उप्रेती, माघ २८, २०७३

-- पुरा पढ्नुहोस् --

घाम, हाड र महिला स्वास्थ्य

अफगानिस्तानमा मातृशिशु तथा जनस्वास्थ्य विशेषज्ञका रूपमा काम गर्दा मैले अफगानी महिलाहरूको स्वास्थ्यस्थितिका बारेमा बुझ्ने मौका पाएँ ।

डा. अरुणा उप्रेती, कार्तिक ९, २०७३

-- पुरा पढ्नुहोस् --