डा.बालकृष्ण शाहका लेखहरु

ढिलो महिनावारी र मानसिक असर

महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाईपोथालामो–पिट्युटरी–ओभरिएन एक्सिस) मा आएको सामान्य गडबडीले पनि महिनावारी नहुन सक्छ । कसै–कसैमा क्रोमोजोमको खराबी, पाठेघर वा योनिमार्गको बनोट तथा विकासमा अवरोधले पनि महिनावारी नभएको हुन सक्छ ।

डा.बालकृष्ण शाह, मंसिर २४, २०७५

-- पुरा पढ्नुहोस् --

संगिनी सुई र महिनावारी

तपाईंको उमेर ३२ वर्ष मात्र भएकाले गर्भपतनपछि फेरि गर्भ रहन सक्ने सम्भावना हुन्छ, त्यसैले फेरि परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ । तपाईंहरूलाई सन्तान पुगिसकेको भए स्थायी बन्ध्याकरण वा लामो समयसम्मलाई हुने साधन कपर टी वा ज्याडेल (इन्प्लान्ट) प्रयोग गर्नु उपयुक्त हुन्छ ।

डा.बालकृष्ण शाह, मंसिर ६, २०७५

-- पुरा पढ्नुहोस् --

महिनावारीमा अनियमितता, लगातार रक्तश्राव र समाधान

मेनोरेजियाका धेरै कारण भएकाले पत्ता लगाउन विभिन्न परीक्षण गर्नुपर्ने हुन सक्छ । तपार्इंको अर्को समस्या गर्भ नरहेको भन्ने छ । प्रश्नमा तपाईको उमेर, श्रीमान्को उमेर, विवाह भएको अवधि तथा यौनसम्पर्क र परिवार नियोजनका साधन प्रयोग गरे/नगरेको केही खुलेको छैन ।

डा.बालकृष्ण शाह, आश्विन १९, २०७५

-- पुरा पढ्नुहोस् --

ढिलो महिनावारी र यसका असर

समान्यत: महिनावारी २१ दिन देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन सम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्राम सम्म रगत जान सक्छ अर्थात ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ भने कसै–कसैमा रगत जमेर वा कालो भएर आउन सक्छ ।

डा.बालकृष्ण शाह, आश्विन ७, २०७५

-- पुरा पढ्नुहोस् --

परिवार नियोजनको चक्की र महिला स्वास्थ्य

यो नियमित चक्की होइन । आकस्मिक गर्भनिरोधक चक्कीमा हार्मोनको मात्रा सामान्य चक्कीको तुलनामा निकै बढी हुन्छ र त्यसैले यो प्रभावकारी हुन्छ, तर यो आकस्मिक रूपमा, कहिलेकाहीं प्रयोग गर्नका लागि मात्र हो ।

डा.बालकृष्ण शाह, भाद्र १३, २०७५

-- पुरा पढ्नुहोस् --

महिला स्वास्थ्य र महिनावारी

तपाईंको महिनावारीमा भएको गडबडीको कारण मधुमेहको औषधि हो होइन भन्ने विषयमा यसै टिप्पणी गर्न सकिँदैन । सामान्यत: त्यस्तो औषधि इन्सुलिन सेन्सेटिभ भएकाले यसले अण्डाशयको काम राम्रो गराउने र महिनावारी नियमित गराउन मद्दत गर्छ ।

डा.बालकृष्ण शाह, श्रावण ११, २०७५

-- पुरा पढ्नुहोस् --