डा. नम्रता पाण्डेका लेखहरु

महिलालाई चुनाव किन ?

राजनीतिमा सक्रिय धेरैजसो महिलाको घरपरिवारमा मनमुटाव पनि देखिन्छ किनभने तर्क गर्नु, जिद्दी बन्नु, सडकमा झन्डा बोकेर हिँड्नु महिलाको स्वभाव होइन । यी कुराबिना हाम्रो समाजमा राजनीतिमा लाग्नलाई सहज छैन महिलाहरूलाई । ती कुराहरू घरपरिवारलाई सही नलाग्नु एक अर्थमा ठीक पनि हो । स–सम्मान राजनीति गर्न पाएका महिलाहरूको संख्या कति होला ?

डा. नम्रता पाण्डे, मंसिर ३, २०७४

-- पुरा पढ्नुहोस् --

साउनमा महिलाको शृंगार : स्वयंभित्र डुब्ने कला

महिला र शृंगार पर्यायजस्तै लाग्छन् । धेरैले भन्छन् पनि–महिलाहरूले किन यति धेरै शृंगार गर्नुपर्ने होला ? महिलाले शृंगार गरेर बस्दा देखिने आकर्षणले कसलाई नतान्ला र ? शृंगार गर्नुको अर्थ राम्रो देखिने प्रयास गर्नु मात्र होइन ।

डा. नम्रता पाण्डे, श्रावण ३, २०७४

-- पुरा पढ्नुहोस् --