डाक्टर भीष्म ढुुंगाना का लेखहरु

जाडोमा शिशुको स्याहार 

    जाडोमा शिशुलाई न्यानो कपडाले बेर्नुुपर्छ । टोपी, पञ्जा एवं मोजा लगाउन छुुटाउनुु हुुँदैन ।     शिशुलाई धूवाँ, धूलो एवं प्रदूषणबाट जोगाउनुुपर्छ । सकेसम्म बाहिर निस्कदा शिशुलाई माक्स लगाइदिन छुुटाउनुु हुुँदैन । 

डाक्टर भीष्म ढुुंगाना , माघ ३, २०७५

-- पुरा पढ्नुहोस् --