झरना नहर्कीका लेखहरु

फर्निचर घरको शोभा

अहिले फर्निचरबिनाको घर कल्पना पनि गर्न सकिँदैन। फर्निचर आधुनिक जीवनका लागि नभै नहुने सामग्री हो भने यो घर सजावट सामग्रीको अभिन्न अंग पनि हो।

झरना नहर्की, माघ २८, २०७३

-- पुरा पढ्नुहोस् --

साइबर सपिङ

अहिलेको संसार साइबर सञ्जालको संसार हो । साइबरकै कारण विश्व नै सानो संसारमा परिणत भएको छ । अहिले हरेक जानकारी तथा किनमेल कम्प्युटरबाटै गर्न सकिन्छ ।

झरना नहर्की, माघ २४, २०७३

-- पुरा पढ्नुहोस् --

बिल घटाई बचत गरौ

पकाउने काम सुरु गर्नुभन्दा पहिले आफूलाई आवश्यक सबै सामग्री तयार गर्नुपर्छ । यसले गर्दा समय तथा ग्यासको बचत हुन्छ ।

झरना नहर्की, पुस १९, २०७३

-- पुरा पढ्नुहोस् --

आय र खर्चको व्यवस्थापन

हामी नेपालीहरूको मासिक आय २० देखि ५० हजारको हाराहारीमा हुन्छ । यस्तो स्थितिमा आफ्नो सबै खर्च कटाएर बचत गर्न निकै कठिन हुन्छ ।

झरना नहर्की, पुस १८, २०७३

-- पुरा पढ्नुहोस् --

जाडोका लागि उपयोगी स्किन केयर

जाडो महिना बढ्दै जाँदा अनुहार सुख्खा हुने, हलुका चाउरी देखिने तथा केशमा चायाँ पर्ने जस्ता समस्या देखा पर्छन् । हावामा आद्र्रता कम हुने भएकाले बाहिर हिँड्दा अनुहार सुख्खा भएर चाउरिन थाल्छ ।

झरना नहर्की, पुस ६, २०७३

-- पुरा पढ्नुहोस् --

पैसा दम्पतीकै

कुनै समयमा पैसा पुरुषले नै कमाउनुपर्छ भन्ने मान्यता थियो । जति कमाए पनि पुरुषहरू त्यसलाई खर्च गर्न पछि पर्दैनन् । उनीहरू बचत गर्न जान्दैनन् ।

झरना नहर्की, मंसिर २४, २०७३

-- पुरा पढ्नुहोस् --