जनक नेपालका लेखहरु

नगरपिताको प्रेमकहानी

दुई भारतीय राजघरानाकी नातिनी प्रतिमा त्यसरी भागेको माइती पक्षलाई पटक्कै मन परेको थिएन । सबैभन्दा धेरै कान्छी आमा विभुकुमारी रिसाएकी थिइन्, तर जति रिसाए पनि पाँच वर्षपछि भने माइतीको मन पग्लियो अनि बल्ल धवल–प्रतिमा त्रिपुरा खान्दानमा भित्र्याइए ।

जनक नेपाल, श्रावण ३१, २०७५

-- पुरा पढ्नुहोस् --

छाउपडीविरुद्ध विद्यार्थी जागरण

छाउपडी प्रथा गैरकानुनी छ । अघिल्लो संसद्ले त्यसविरुद्ध कानुनसमेत बनाएको छ । तैपनि पश्चिमी पहाडका महिलाहरू एउटा ठूलो अन्याय र अमानवीय भेदभाव सहेर बसिरहेका छन् । यो मूलत: सामाजिक समस्या हो । व्यापक जनचेतना फैलाएर यसलाई घर–घरबाटै अन्त्य गरिनुपर्छ ।

जनक नेपाल, चैत्र ४, २०७४

-- पुरा पढ्नुहोस् --