जनक तिमिल्सिनाका लेखहरु

मिनी वल्र्डकपमा मुगुका किशोरी

मुगुका किशोरीहरूले स्पेनमा प्रसिद्ध म्याड्रिड सिएफएफको यु—१९ टोलीसहित अन्य दुई वटा टिमसँग पनि फुटबल खेले । खेल नजिते पनि उनीहरूले धेरैको मन जितेका थिए । उनीहरूले त्यहाँको खुल्ला समाज देखे, आधुनिक जीवनशैलीलाई नजिकबाट नियाले । विकट मुगुका किशोरीहरूले पहिलो विश्वलाई आफ्नै आँखाले देख्ने अनुभव सँगाले ।

जनक तिमिल्सिना, भाद्र ७, २०७५

-- पुरा पढ्नुहोस् --

वर्षका चर्चित महिला

सकारात्मक भूमिका, प्रभाव विस्तार, प्रभावशाली पदहरूमा उपस्थिति, निर्वाचनमा हासिल गरेको विजयका साथै उद्यमलगायत अन्य विविध क्षेत्रमा पाएको सफलताजस्ता कारणले कतिपय महिला मिडियामा लगातार छाइरहे । वर्षभरि नै आधा आकाश ढाक्ने महिलाहरूको चर्चा पनि पुरुषकै बराबरीमा भयो ।

जनक तिमिल्सिना, वैशाख ४, २०७५

-- पुरा पढ्नुहोस् --