कोपिला पोख्रेलका लेखहरु

दुर्वव्यबहारबाट आत्मरक्षाका लागि तयार किशोरीहरु

किशोरीहरु माथी हुनसक्ने दुर्घटना तथा दुर्वव्यबहारबाट जोगिनको लागि कपिलवस्तुमा शुरु भएको ५ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । जिल्लामा किशोरीहरु माथी हुने जवरजस्ती करणी, बलत्कार, जस्ता कृयाकलाप बढिरहेको बेला यस्तो तालिमको आयोजना गरिएको हो ।

कोपिला पोख्रेल, भाद्र १६, २०७४

-- पुरा पढ्नुहोस् --