कृष्ण भट्टराईका लेखहरु

संभावना बोकेका नयाँ नायिका

नेपाली चलचित्रको निर्माणमा आएको वृद्धि, चलचित्रको बढ्दो लगानी तथा कलाकारहरूले पाउने राम्रो पारिश्रमिकका कारण धेरै नयाँ अनुहार चलचित्रमा आउन इच्छुक देखिन्छन् । वर्ष २०७५ मा प्रदर्शन भएका थुप्रै चलचित्रबाट थुप्रै नयाँ अनुहार चलचित्र उद्योगमा भित्रिएका छन् । तीमध्ये यही वर्ष अभिनेतृका रूपमा चलचित्रमा पदार्पण गरेका तथा गर्न लागेका अनुहारहरूको संख्या पनि ठूलै छ । 

कृष्ण भट्टराई, फाल्गुन ३०, २०७५

-- पुरा पढ्नुहोस् --

चाडपर्वलाई नेपाली चलचित्र

पुराना निर्माता–निर्देशक अशोक शर्मा लामो समयपछि नयाँ चलचित्र ‘जय भोले’ लिएर दर्शकमाझ आउँदैछन् । शर्माको यो चलचित्र घटस्थापनाको दुई दिनपछि अर्थात् असोज २६ गते प्रदर्शन हुने सम्भावना छ । यद्यपि शर्माले यो चलचित्रलाई फूलपातीको दिन (असोज ३०) गते प्रदर्शन हुने सम्भावना पनि व्यक्त गरिसकेका छन् ।

कृष्ण भट्टराई, आश्विन २६, २०७५

-- पुरा पढ्नुहोस् --

टेलिभिजनका लोकप्रिय कार्यक्रम

पछिल्ला केही वर्षयता टेलिभिजन मनोरञ्जनको गतिलो माध्यम भएको छ । बिदाका बेला घरमै बसेर टेलिभिजनका रमाइला कार्यक्रमबाट मनोरञ्जन लिनेहरूको संख्या बढ्दो छ ।

कृष्ण भट्टराई, मंसिर १, २०७१

-- पुरा पढ्नुहोस् --

यस्ता छन् दसैंका चलचित्र

नायिका रेखा थापाले विगत लामो समयदेखि दसैंकै अवसर पारेर आफ्ना नयाँ चलचित्र सार्वजनिक गर्दै आएकी छिन् ।

कृष्ण भट्टराई, आश्विन १, २०७१

-- पुरा पढ्नुहोस् --