कविता शर्माका लेखहरु

परसेन्टेज कि प्रतिभा ?

आजको समाजका हामी आमाबुवा रोजगारीदेखि सामाजिक सेवासम्म कतै न कतै आबद्ध भएकाले व्यस्त हुन्छौं । दुई–अढाई वर्षमै बच्चालाई मन्टेश्वरी भर्ना गर्ने बाध्यता पनि छ । बिहान नौ बजे गएका नानी बेलुका तीन–चार बजे घर फर्कदा कतिपय अत्यन्तै रमाएका हुन्छन् भने कतिपय रमाउन सकिरहेका हुँदैनन् । भित्रभित्रै पीडा खपिरहेका पनि हुन सक्छन् ।

कविता शर्मा, श्रावण २३, २०७५

-- पुरा पढ्नुहोस् --

नयाँ वर्षलाई स्वागत

यो समाजका भनौं वा यो सिङ्गो पृथ्वीका कुनै पनि मानिसलाई नराम्रो बन्न मन लाग्दैन । आफूले गरेका हरेक गतिविधि, आफूले बोलेका कुरा सधैं सही लाग्छन्, राम्रा लाग्छन् तर कुनै बेला आफूले गरेका राम्रा गतिविधि आफूलाई सही लाग्दालाग्दै अरूलाई गलत लागिरहेको हुनसक्छ । हामी आफूले राम्रो सोचेर बोलिरहेका हुन्छौं सुन्नेले त्यसको गलत अर्थ लगाएर सुनिरहेको हुन्छ वा उसको बुझाइ गलत भैरहेको हुनसक्छ ।

कविता शर्मा, वैशाख ३, २०७५

-- पुरा पढ्नुहोस् --

जीवनसाथी कस्तो ?

मंसिरको महिना। जताततै विवाहको दृश्य छ। धेरै युवायुवती जोडी बन्न लागेका छन्। कतै प्रेम विवाह हुँदैछ, कतै मागी विवाह हुन लाग्दैछ, बन्न लागेका सबै जोडीलाई शुभकामना छ। हिजोआज हामी फेसबुकको पुस्तामा छौं।

कविता शर्मा, मंसिर ५, २०७२

-- पुरा पढ्नुहोस् --

विदा सिस्टर निर्मला

दुनियाँले उहाँलाई मानव सेवामा आजीवन समर्पित साधिकाका रूपमा चिन्यो । प्रतिष्ठित एवं उचाइमा पुगेकी एक नेपाली चेलीका रूपमा चिन्यो ।

कविता शर्मा, श्रावण १०, २०७२

-- पुरा पढ्नुहोस् --