कल्पना शाक्यका लेखहरु

छालालाई तन्दुरुस्त राख्न

छाला साबुनले धुँदा त सफा हुन्छ, तर यसले अनुहारको चिल्लोपन हराएर जान्छ । त्यसैले साबुनले अनुहार धुनु हुँदैन । यस्तो छालामा घाम तथा आगोको राप पर्न दिनु हुँदैन । हावाले पनि यस्तो छालालाई हानी पुर्‍याउँछ । यस्तो छालालाई चिल्लो राख्नुपर्छ, अन्यथा समयभन्दा अघि नै चाउरी पर्ने डर हुन्छ भने चायाँ आउने सम्भावना पनि बढी हुन्छ ।

कल्पना शाक्य, ब्युटिसियनभाद्र १९, २०७५

-- पुरा पढ्नुहोस् --