एजेन्सीका लेखहरु

मिस युनिभर्सको ६५ औं संस्करणको विजेता फ्रान्सेली सुन्दरी आइरिस मिटेनाएरी

आफ्ना ८५ जना ग्लोबल सुन्दरीहरुलाई पछि पार्दै सोमबार जनवरी ३० मा सम्पन्न मिस युनिभर्स सौन्दर्य प्रतियोगिताको ६५ औं संस्करणको विजेता ताज पहिरिन फ्रान्सेली सुन्दरी आइरिस मिटेनाएरी सफल भएकी छिन् ।

एजेन्सी, माघ १८, २०७३

-- पुरा पढ्नुहोस् --

परिणीति चोपडाले ८६ केजीबाट आफ्नो तौल ५७ केजी बनाइन्

परिणीतिले आफ्नो तौल ८६ केजीबाट ५७ केजी बनाइन् अर्थात् २९ केजी वेट लस । त्यसका लागि उनले अस्ट्रियाको डिटक्स प्रोग्राम अपनाइन् ।

एजेन्सी, माघ ७, २०७३

-- पुरा पढ्नुहोस् --

बहुरंगी मरिसस

मरिससको सुन्दरता व्याख्या गर्दै लेखक मार्क ट्वेनले भनेका थिए–‘पहिले विधाताले मरिससको रचना गरे । यो यति सुन्दर देखियो कि उनले यसकै नक्कल गरेर स्वर्गको रचना गरे ।’ यो भनाइ सुन्दा केही अतिरञ्जित लागे पनि यसले मरिससको सौन्दर्यलाई उजागर गर्छ । अफ्रिकी महाद्वीप तलको दक्षिण–पश्चिममा अवस्थित एक द्वीपीय देश हो, मरिसस ।

एजेन्सी, पुस १७, २०७३

-- पुरा पढ्नुहोस् --