उपासना घिमिरेका लेखहरु

युवामा डिप्रेसन

कतिपयले क्षणिक आनन्दका लागि धूम्रपान तथा मद्यपान गर्छन् । यसको बढ्दो प्रयोगले समेत डिप्रेसनको समस्या निम्त्याएको पाइन्छ । हाम्रो देशमा भने विशेषगरी सहरी क्षेत्रमा पश्चिमा संस्कारको नक्कल गर्ने प्रचलनले गर्दा युवाहरूमा डिप्रेसन बढेको पाइन्छ । असफलता र जटिल सम्बन्धबाट विक्षिप्त युवामा भने आत्महत्याको सोच समेत आएको पाइन्छ ।

उपासना घिमिरे, माघ १४, २०७४

-- पुरा पढ्नुहोस् --

जाडो यामका समस्या र समाधान

जाडोमा पनि नियमित रूपमा सर्ट सावर लिनुपर्छ । जाडो भनेर लामो समयसम्म ननुहाउँदा शरीर चिलाउँछ । जाडोमा धेरैले तातोपानीले नुहाउँछन् । तातोपानीले गर्दा छाला सुख्खा हुन्छ । त्यसैले नियमित रूपमा मनतातो पानीले नुहाउनुपर्छ ।

उपासना घिमिरे, पुस १९, २०७४

-- पुरा पढ्नुहोस् --

खाद्यपदार्थमा मिसावट

मिसावट नभएका खाद्यपदार्थ अहिले बजारमा कमै होलान् । केही वर्षअघि सरोकारवाला निकायहरूले मिठाई उत्पादन हुने कारखानाको अनुगमन गरेका थिए । जसमा त्यस्ता कारखानाको वातावरण निकै दुर्गन्धित र फोहोर पाइएको थियो । पकाउने भाँडामा झिँगा, साङ्ला, मौरी आदि मरेका थुप्रै घटना फेला परेका थिए ।

उपासना घिमिरे, कार्तिक १३, २०७४

-- पुरा पढ्नुहोस् --

फूलको मौसम

असोज–कात्तिकलाई फूलको मौसम भनिन्छ । यो समयमा सयपत्री, मखमली, पारिजात, गुलाब, गोदावरी आदि अनेकौं फूल फुल्छन् । खुसी मनाउँदा, मायामा हुँदा, शोक पर्दा तथा अन्य विविध अवसरमा फूल अत्यावश्यक हुन्छ । फूललाई स्वच्छता र प्रेमको प्रतीक पनि मानिन्छ । ढकमक्क फूल फुलेको देखेर जोकसैको मन रमाउँछ ।

उपासना घिमिरे, आश्विन ८, २०७४

-- पुरा पढ्नुहोस् --

दसैंमा मासु

महान् पर्व दसैं भन्नासाथ मासु भन्ने कुरा सबैको दिमागमा आइहाल्छ । पहिले–पहिले मासु खानलाई दसैं नै कुर्नुपथ्र्यो भने अहिले त्यो अवस्था छैन । नियमित रूपमा दिनहुँजसो मासु खाइन्छ । यद्यपि अरु बेलामा भन्दा दसैंमा मासु बढी नै खाइन्छ । घरमै खसी, बोका, राँगा, हाँस, कुखुरा काटिने हुँदा हतारमा जथाभावी पकाएर खाने चलन पनि बढ्दो छ ।

उपासना घिमिरे, आश्विन ४, २०७४

-- पुरा पढ्नुहोस् --

दसैंमा खानपान तथा पहिरन

दसैं भन्नासाथ सिर्जनाको मस्तिष्कमा होलिडे मुड, ठूलाबडाको आशीर्वाद, राम्रा पहिरन, मीठा परिकार, सरसफाइ, रमाइलो मौसम यस्तै कुरा आउँछन् । अरु समयमा सबैजना आ–आफ्नो काममा व्यस्त हुने भए पनि यतिबेला सबै कामलाई थाती राख्दै सबैजना भेटघाटमा रमाउँछन् ।

उपासना घिमिरे, आश्विन ३, २०७४

-- पुरा पढ्नुहोस् --