अनोज रोक्काका लेखहरु

मिस तथा मिस्टर नेपाल हङकङ २०१८ को उपाधी प्रिया र मनिषलाई

हङकङ याउमातेई स्थित कम्युनिटी हलमा प्रमुख निर्णायक रचना गुरुङ् शर्माको “हङकङमा नेपालीहरुको समस्या र समाधानका उपायहरु के के हुन् ?” भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै प्रियाले मिस नेपाल हङकङको ताज जितेकी हुन् ।

अनोज रोक्का, पुस १५, २०७५

-- पुरा पढ्नुहोस् --

हङकङमा चासोक तङ्नाम

किरात याक्थुम चुम्लुङ् हङकङले आयोजना गरको कार्यक्रममा सहभागी भएका युवायुवतीको संख्याले उत्साहित बनाएको गायक तथा संगितकार साक्थिम योङ्या बताउँछ्न । नयाँ पुस्ताको आकर्षण र सहभागीता नै हाम्रो संस्कृती र परम्परालाई निरन्तरता दिने संकेत हो उनले भने ।

अनोज रोक्का, पुस १३, २०७५

-- पुरा पढ्नुहोस् --

हङकङमा महिला नेतृत्व

नेपाल र हङकङका युनिभर्सिटीहरूबाट उच्चशिक्षा हासिल गरेकी अरुणाको प्रगति लोभलाग्दो छ । हँसिलो अनुहार, हक्की स्वभाव तथा सहयोगी भावनाका कारण हङकङको नेपाली समुदायमा उनको बेग्लै परिचय छ । इन्फ्लाइट सर्भिस म्यानेजरका रूपमा ड्रागन एयरलाइन्समा कार्यरत अरुणा हङकङ सरकारसँग सम्बन्धित करिब एक दर्जन संघसंस्थामा आबद्ध छिन् ।

अनोज रोक्का, मंसिर २३, २०७५

-- पुरा पढ्नुहोस् --

आदिवासी झङ्कारमा ‘काउली बुढी’

नेपाल आदिवासी जनजाती महासंघ हङकङले आदिवासी झङ्कार २०१८ कार्यक्रम गर्ने भएको छ । विश्व आदिवासी दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरिए पनि सांस्कृतिक झाकी प्रर्दशन तथा सम्मान कार्यक्रमका लागि झङ्कारको आयोजना गरिने भएको हो ।

अनोज रोक्का, आश्विन १९, २०७५

-- पुरा पढ्नुहोस् --

महिला लिडर

विदेशमा नेपाली महिलाहरुले भोग्नु परेका पीडा बेलाबेला समाचारको हेडलाईन बन्ने गर्छ । मुलुकमा निरन्तर महिला अधिकार र समानताको मुद्दा उठिरहदा, समुद्रपारीको मुलुकमा आएर पनि नेपाली समाजको अग्रणी भूमिकाको साथै विदेशी भूमी र सरोकारवालालाई पनि नेपाली जाती र समुदायको उत्कृष्ट परिचय दिन सफल छन् हङकङेली महिलाहरु ।

अनोज रोक्का, आश्विन १४, २०७५

-- पुरा पढ्नुहोस् --

१२ करोडको गाडी उपहार

सामाजिक सेवामा पनि सक्रिय भद्रकलाले आफ्नै अगुवाईमा ‘चाँगे धर्ती आमा कोष’ समाजिक संस्था दर्ता गरेकी छिन् । समाज कल्याण परिषदमा दर्ता उक्त कोष ताप्लेजुङ्को चाँगेमा सामाजिक उत्थान र सहयोगका लागि स्थापना गरिए पनि पछिल्लो समय मानविय हितका विभिन्न सहयोगका लागि प्रयोग भईरहेको छ ।

अनोज रोक्का, असार ४, २०७५

-- पुरा पढ्नुहोस् --