अनुराधा श्रेष्ठका लेखहरु

जाडोमा छालाको सुरक्षाका लागि कस्ता प्रसाधन छान्ने  ?

 स्किन केयर प्रसाधन खरिद गर्दा नेचुरल, हर्बल वा सिविडद्वारा निर्मित प्रसाधन रोज्नु राम्रो हुन्छ । जाडो मौसममा जस्तोसुकै छालामा पनि सुख्खापन देखापर्छ । त्यस्तो अवस्थामा कोल्डक्रिम वा मोइस्चराइजर क्रिम किन्नु उपयुक्त हुन्छ ।

अनुराधा श्रेष्ठ, पुस ११, २०७५

-- पुरा पढ्नुहोस् --