देखि

सम्म

ओठ फुटे

एक चिया चम्चा स्ट्रबेरीको जुसमा दुई चिया चम्चा पेट्रोलियम जेली मिसाएर त्यसलाई लिपबामका रूपमा लगाउन सकिन्छ ।

नारी संवाददाता , फाल्गुन ११, २०७४

-- पुरै पढ्नुहोस् --

हातखुट्टा सुन्निदा

पानीमा धेरै काम गर्नेहरूलाई यस्तो समस्या हुन्छ । हातखुट्टा खुल्लै राख्दा पनि यो समस्या उत्पन्न हुन सक्छ । अहिलेको मौसममा धेरै जसोको हातखुट्टा सुन्निन्छ ।

नारी संवाददाता , फाल्गुन ११, २०७४

-- पुरै पढ्नुहोस् --

रुघाखोकी, असर र बच्ने तरिका

नियमित रूपमा तातो पानी पिउनुपर्छ । तातो कुरा जस्तो चिया, कफी, सुप खानासाथ चिसो पानी वा कोल्ड ड्रिंक्स पिउनु हुँदैन ।

नारी संवाददाता , फाल्गुन ११, २०७४

-- पुरै पढ्नुहोस् --