समाचार

तीज म्यूजिक अवार्डको मनोनयन सार्बजनिक

- नारी संवाददाता , काठमाडौं

पाँचौं ‘छायाँछबि तीज म्यूजिक अवार्ड’को मनोनयन सार्वजनिक भएको छ । हरेक वर्ष तीजको अवसर पारेर निस्किएका गीतसंगीत र तीजनका स्रष्टालाई प्रदान गर्दै आएको अवार्डको उत्कृष्ठ ५ बुधबार सार्वजनिक गरिएको हो ।

सांगीतिक पर्वका रुपमा चिनिदै आएको तीजको छेकोमा निस्कने गीतसंगीतलाई यसरी अवार्ड प्रदान गर्दा मौलिक गीतका स्रष्टालाई हौसला मिल्ने  छायाँछबिका अध्यक्ष शान्तिप्रिय बताउँछन् । यो वर्ष तीजको अवसर पारेर सार्वजनिक भएका करिब ७ सय गीत अवार्डमा सहभागी भएको बताईएको छ ।

उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
१ रमेश सेञ्चुरी : रातो साडीले
२ खड्क बाजुराली : दिदी भाई – २
३ कुमार राना : छम छम काली
४ श्यामश्वेत रसाइली: धनगढी थर्काउने
५ मान बहादुर मगर : तीजैको भाकामा

उत्कृष्ट तीज गीत एरेञ्जर
१ कृष्ण पुन : पहिलो नम्बर सुन
२ विनोद बाजुराली : सौता २
३ वी.वी अनुरागी : तृतिया तिथिमा...
४ झलक संगीतम् : माइतीको आश
५ सुदिप सागर : स्वामी ज्यू...

उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
१ कृष्ण विक : नहेर राजै
२ कमल सौराग : चन्दनै चन्दनै
३ हेमन्त शिशिर : दीदी र बहिनी
४ झलक संगीतम : जान्न फर्केर
५ सुदिप सागर : कोरीयन सारी


उत्कृष्ट तीज गीत मिक्सिङ
१ कुमार राना मगर : माइती देश सम्झेर
२ खड्क बाजुराली : माइतीघर
३ चन्द्र पौडेल : बजाएर चुरा
४ भोला पौडेल : तीजको रहर
५ हेमन्त शिशिर : दिदी र बहिनी

उत्कृष्ट तीज दोहोरी नव–गायक
१ राम गोपाली : भदौरे झरी
२ भीम पौडेल : मायाकै पिर वरीलै
३ डी वी निरंकारी : धनगढी थर्काउने
४ डी वी लेप्चन : भाइरल
५ किशन गाहा मगर : झुम्का हरायो

उत्कृष्ट तीज दोहोरी नव–गायिका
१ अमृता श्रीपाल : खैनीले
२ तृष्णा खड्का : तीजैको भाकामा
३ सृष्टि थापा : चन्दनै चन्दनै
४ सलिना नेपाली : धनगढी थर्काउने
५ सरु थापा मगर : मायाकै पिर बरीलै

उत्कृष्ट तीज गीत नव–गायिका
१ प्रमिला पुन : कम्मर मर्काउादै
२ बीना भट्टराई : स्वामी ज्यू
३ बबिता बानीयाा : दिदी भाई
४ श्रेया नेपाल : यो तीजमा
५ सुदृष्टि राई : तृतिया तिथिमा तीज

उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
१ जेम्स विसी : चम्किए तरुनी
२ सन्दिप न्यौपाने : मायाको रिसाउने बानी
३ दुर्गेश थापा : गंगाको पानीमा
४ प्रकाश सपुत : लाली ओठैमा
५ निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ

उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
१ अञ्जली अधिकारी : भाइरल
२ आरुषी मगर : चुरीया छइ छइ
३ करिश्मा ढकाल : कदमको छायााले
४ दीपाशा विसी : जान्ना फर्केर
५ पार्वती राई : दुलाहा राजा दुलही रानी

उत्कृष्ट तीज गीत मोडल
१ ऋचा थापा : लुरुक्कै परेको जिउ मेरो
२ अनु शाह : स्वामी ज्यू
३ जान्वी बोहोरा : सपक्कै सारी
४ दीपाशा विसी : कति राम्रो
५ अञ्जली अधिकारी : चेलीको आशुा

उत्कृष्ट तीज गीत छायाँकार
१ प्रकाश खड्का : दिदी बहिनी
२ करण चैसीर : जान्न फर्केर
३ केशव अधिकारी : तीजैको भाकामा
४ सुरेश श्रेष्ठ : दिदीभाई –२
५ वीरेन्द्र भाट विपीन: तीज आयो लै लै

उत्कृष्ट तीज गीत सम्पादक
१ मिलन विक : तीजैमा खाने दर
२ अधिनायकमान शेरचन : आफ्नो त मन छ
३ वीरेन्द्र भाट विपीन : यतै घमाइलो
४ प्रविण भट्ट : जान्ना फर्केर
५ विष्णु शर्मा : चेलीको आासु

उत्कृष्ट तीज गीत युगल मोडल
१ आरुषी मगर/टीका जैशी : माइती देश सम्झेर
२ स्मृति तिमील्सीना/करिश्मा ढकाल : माइतीको काख
३ दीपाशा विसी/टीका जैशी: माइती देश सम्झेर
४ खुश्वु खड्का/सहिमा श्रेष्ठ: पहिलो नम्बर सुन
५ सुप्रिया कटुवाल/सब्बु गौतम: चाइनाको रेल

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१ नीरु खड्का : भाग्यमानी छोरी
२ पवित्रा आचार्य : पहिलो नम्बर सुन
३ नारायण रीजाल : पाइन्ट लगाउ की सारी
४ विक्रम चौहान : दिदी बहिनी
५ स्मृति तिमील्सीना : माइतीदेश सम्झेर

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१ राजीव बलामी : छड्के तिलहरी
२ प्रकाश भट्ट : छम्म छम्म
३ काजीस श्रेष्ठ : पसिना
४ विक्रम चौहान : गंगाको पानीमा
५ स्मृति तिमील्सीना : दिदीभाई –२

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१ काजिस श्रेष्ठ : सौता –२
२ नन्दा बस्याल : माइतीको आश
३ विक्रम चौहान : दिदी बहिनी
४ प्रकाश भट्ट : चेलीको आाशु
५ स्मृति तिमील्सीना : माइतीको काख

उत्कृष्ट तीज दोहोरी गीत शब्द
१ विष्णु न्यौपाने : दिदी भाई –२
२ हरि विमर्शी : माइती गरीब
३ प्रवल विष्ट : स्कुटी किन्देउ बुढा
४ अमन पुर्वेली : दन्केको आगो
५ शिव हमाल : छम्म छम्म

उत्कृष्ट तीज गीत शब्द
१ कस्तुप पन्त : चेलिको आाशु
२ दिपाशा विसी : माइती देश सम्झेर
३ सविता पोखरेल : विरानो भो माइतीको
४ प्रेम सागर पौडेल : तीजैमा खाने दर
५ हरि विष्ट : माइतीको आश

उत्कृष्ट तीज दोहोरी गीत लय
१ रामु खड्का : भदौरे झरी
२ मधुसुदन बञ्जाडे : कदमको छायााले
३ कमल सरगम : माइतीघर
४ रोशन कुताल क्षेत्री: दिदी र बहिनी
५ नरेश खाती : चाहिदो रैछ आमालाई

 

प्रकाशित: भाद्र २१, २०७५