परिवारबाटै महिलालाई सम्मान हुनु पर्छ

डाक्टर हिरोइन

नारी संवाददाता ,चैत्र ८, २०७५
केहि हप्ताअघि एक अनलाइनमा अन्तरवार्ताका लागी प्रस्ताव आयो । उनि चलचित्र निर्माण टिमको सल्लाह अनुसार अन्तरवार्ताका लागी गइन् । त्यहाँ लामै कुराकानी भयो । घर आउन नपाउँदै  युट्युवमा भिडियो कुराकानी र अनलाइनमा समाचार समेत आयो । अन्तरवार्तामा हेडिङ थियो, ‘आयुषमानकी पुर्व प्रेमी !’
-- पुरै पढ्नुहोस् --

रिग्रेट हुन्छु : श्वेता खड्का

नारी संवाददाता ,चैत्र ८, २०७५
धेरैले उनका बाल्यकालका कुरा सुनाउँदा विश्वास गर्दैनन् तर श्वेता आफै ती कुरा सम्झदा सारै रिग्रेट हुन्छिन् । उनी आफै भन्छिन्–म सारै जिद्दी थिएँ, ममीलाई सारै दुःख दिन्थें । सारै डिमान्ड गर्थें ।
-- पुरै पढ्नुहोस् --

के हो  केराटिन ?

रिना अवाले,चैत्र ७, २०७५
केराटिन केशलाई बलियो बनाउने तत्व हो जुन प्राकृतिक रूपमै हाम्रो केश तथा नङमा पाइन्छ । केराटिन मानव शरीरमा पाइने प्रोटिनको त्यो समूह हो जसले केश, छाला एवं नङ निर्माण गर्छ । मानव शरीरमा जुन ठोस संरचना हुन्छ त्यो केराटिन प्रोटिनका कारणले हो ।
-- पुरै पढ्नुहोस् --

महिलामा स्ट्रेस र एन्जाइटी

डा. जे.पी. जैसवाल, कार्डियोलोजिस्ट, चैत्र ७, २०७५
अनिद्रा, छटपटी, उच्चरक्तचाप, टाउको दुख्नु, मनमा त्रास भैरहनु आदि यसका लक्षण हुन् । आधुनिक समयको व्यावसायिक मार्केटमा प्रतिस्पर्धा बढ्दो छ । यो समस्या अहिलेको विकराल समस्या हो । पछिल्लो तथ्यांकले हरेक ५ जनामध्ये ३ जनालाई उच्च रक्तचापको समस्या भएको देखाएको छ । 
-- पुरै पढ्नुहोस् --

स्किन आर्ट्स एस्थेटिक्स 

नारी संवाददाता ,चैत्र ६, २०७५
रारा कम्प्लेक्सस्थित स्किन आर्ट्समा केश प्रत्यारोपण, लेजर सेवा, चाउरीपनको उपचार, पिआरपी थेरापीका साथै दाग तथा ट्याटु हटाउने, अंग मिलाउने एवं कस्मेटिक शल्यक्रियाको सेवासमेत उपलब्ध हुने बताइएको छ ।
-- पुरै पढ्नुहोस् --

४० वर्षे उमेरमा स्वस्थ रहन

नारी संवाददाता ,चैत्र ६, २०७५
दिनको सुरुआत फलफूलबाट गर्नुपर्छ । स्याउ सबैभन्दा फाइदाजनक हुन्छ भने मौसमअनुसार अरू फलफूल पनि खान सकिन्छ । अमला–मुरब्बा : पेटलाई स्वस्थ राख्न अमला तथा मुरब्बा खानुपर्छ । अमलाको क्यान्डी पनि खान सकिन्छ ।
-- पुरै पढ्नुहोस् --

पुरुष डाक्टरप्रति विश्वास बढ्दो

नारी संवाददाता ,चैत्र ५, २०७५
अहिलेको जीवनशैली, खानपान तथा रहनसहनका कारण पनि रोगले समात्छ । त्यसैले समयमै उपचार गराउनुपर्छ । दिनहुँ नियमित रूपमा केही समय व्यायाम गर्नुपर्छ । फास्टफुड तथा चिल्ला खानेकुरा खानुहुँदैन । अहिले अनावश्यक गर्भपतन गर्ने ट्रेन्ड बढेको छ । यसरी बढी गर्भपतन गराउनुभन्दा गर्भनिरोधक साधन प्रयोग गर्नुपर्छ ।
-- पुरै पढ्नुहोस् --

छाला र केश बचाएर खेलौं

डा. अपर्णा शाह (डर्मेटोलोजिस्ट),चैत्र ५, २०७५
हिजोआज रंग टल्काउन माइका टाट्राजीन ग्लास पाउडर प्रयोग गरिन्छ । यसले शरीरका छालामा निकै हानी पुर्‍याउँछ । यस्ता मिसावटयुक्त रङ्ग लामो समयसम्म प्रयोग गरे छालाको क्यान्सर समेत हुन सक्छ । 
-- पुरै पढ्नुहोस् --

गर्भवती महिला र होली 

डा. तुमला लाकौल शाह (स्त्री रोग विशेषज्ञ),चैत्र ५, २०७५
होलीमा प्रयोग गरिने कमसल रङमा मर्करी सल्फेट प्रयोग गरिन्छ जसले गर्भस्थशिशुको वृद्धिमा असर पर्छ तसर्थ त्यस्तो रङ प्रयोग गर्नुहुँदैन । 
-- पुरै पढ्नुहोस् --

पब्लिक हेल्थमा मनिता

सिर्जना दुवाल श्रेष्ठ,फाल्गुन १०, २०७५
मिस युनिभर्स–२०१८ मा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० सम्म पुग्न सफल भइन् । नेपालबाहेक दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, कोस्टारिका, कुराकाओ, क्यानाडा, थाइल्यान्ड तथा पुयोर्टो रिको शीर्ष १० मा रहे । द हिडन ट्रेजर मिस नेपाल–२०१८ को बर्जर मिस ग्ल्यामरको उपाधि जितेकी मनिता देवकोटा बर्जरको प्रिमियम ब्रान्ड बर्जर सिल्क ग्ल्यामरसँग आबद्ध छिन् ।
-- पुरै पढ्नुहोस् --

निर्णायक तहमा  महिला सहभागिता  समग्र विकासको आधार

लक्ष्मी भण्डारी थापा,माघ १०, २०७५
असम्भव केही छैन’ भन्ने उदाहरण हुन्–अम्बिका शर्मा लामिछाने । महिला विकास र सशक्तीकरणका लागि शिक्षालाई पहिलो सर्त मान्ने अम्बिका कामप्रतिको दृढता र आत्मविश्वासले सफल भइन्छ भन्ने कुरामा विश्वास गर्छिन् । विद्यावारिधिकी विद्यार्थी लामिछाने मूलधारको राजनीति तथा नीति निर्माण तहमा महिला सहभागितालाई समग्र विकासको आधार मान्छिन् ।
-- पुरै पढ्नुहोस् --

आइक्लबमा  फेसन मेनियाँ 

नारी संवाददाता ,फाल्गुन २६, २०७५
दरबारमार्गस्थित आईक्लबमा अघिल्लो बुधवारको वातावरण केही फरक थियो । मोडलहरू लामो समयदेखि आयोजना हुँदै आएको फेसन मेनिया शीर्षकको फेसन शोको १९ औं श्रृंखलामा क्याटवाक गर्न तयार देखिन्थे । राति दस बजेपछि र्‍याम्पमा चम्किलो प्रकाशसँगै मोडलहरूको क्याटवाक प्रारम्भ भयो ।
-- पुरै पढ्नुहोस् --

प्रेमलाई हेर्ने दृष्टिकोण

लक्ष्मी भण्डारी थापा,फाल्गुन १९, २०७५
उहिले प्लेटोनिक प्रेममा विश्वास गरिन्थ्यो, जहाँ आत्मीय प्रेम र सम्मान हुन्थ्यो, देखादेखमै सारा भावहरू साटिन्थे, भावनाहरू बुझिन्थे । जुग बित्दै जाँदा स्वतन्त्र र खुल्ला प्रेमले स्थान लिँदै गयो । अहिलेको प्रेम सम्बन्ध अस्थायी र ज्यादातर मनोरञ्जनका साथै लाभ प्रयोजनका लागि प्रयोग हुने हुँदा उहिले जस्तो पवित्र तथा दीर्घजीवी प्रेमको अभाव खट्किँदै गएको विभिन्न शोधले देखाउँछन् ।
-- पुरै पढ्नुहोस् --

किन झर्छ केश ?

भावना राणा,फाल्गुन २६, २०७५
केश झर्ने तथा टुक्रने प्रमुख कारण केश सुख्खा हुनु हो । केशमा प्रयोग गरिएको कन्डिसनर घामले सुकेपछि पनि केश टुक्रन्छ ।  केश रंगाउन कमसल केमिकल प्रयोग गर्दा पनि केश टुक्रन्छ । त्यस्तो केमिकलले केशको प्राकृतिक चमकसमेत नष्ट गरिदिन्छ । 
-- पुरै पढ्नुहोस् --

मिस हेरिटेज क्वीन नेपाल अस्मिता

नारी संवाददाता ,आश्विन १८, २०७५
राजधानीमा सम्पन्न ‘मिस हेरिटेज क्वीन नेपाल’को यो वर्षको शिर्ष उपाधि अस्मिता खड्काले उचालेकी छिन् । यस प्रतियोगीतामा उनले शिर्ष ताज सहित स्कुटर पुरस्कारका रुपमा प्राप्त गरेकी छिन् ।
-- पुरै पढ्नुहोस् --

मन्टेश्वरी शिक्षाको आवश्यकता

नारी संवाददाता ,माघ ९, २०७५
बालबालिकाहरूलाई आफ्नो धर्म, संस्कृति, रीतिरिवाज, चाडपर्व तथा परम्पराहरूका बारेमा अवगत गराई त्यसको संरक्षण एव सम्वद्र्धन गर्न सिकाउँछ र तिनलाई निरन्तरता दिन सक्षम बनाउँछ ।
-- पुरै पढ्नुहोस् --

महिला लिडर

अनोज रोक्का,आश्विन १४, २०७५
विदेशमा नेपाली महिलाहरुले भोग्नु परेका पीडा बेलाबेला समाचारको हेडलाईन बन्ने गर्छ । मुलुकमा निरन्तर महिला अधिकार र समानताको मुद्दा उठिरहदा, समुद्रपारीको मुलुकमा आएर पनि नेपाली समाजको अग्रणी भूमिकाको साथै विदेशी भूमी र सरोकारवालालाई पनि नेपाली जाती र समुदायको उत्कृष्ट परिचय दिन सफल छन् हङकङेली महिलाहरु ।
-- पुरै पढ्नुहोस् --

एकैपटक धेरै काम गर्नु खतरनाक

नारी संवाददाता ,श्रावण २०, २०७५
मनोवैज्ञानिकहरूका अनुसार तनावले शरीरमा फिल गुड हार्मोनको मात्रा कम गर्छ । कतिपयलाई साइकोलोजिकल हेडेक तथा ढाड दुख्ने समस्या हुन्छ । कोही एक्लोपनको सिकार हुनपुग्छन् भने कोही सदैव दु:खी हुन्छन् । यी महिलाहरू आफ्ना हाकिम, श्रीमान्, बालबालिका र सासू–ससुराको माग पूरा गर्नमा यति धेरै व्यस्त हुन्छन् कि स्वयंका लागि समय प्राप्त हुँदैन ।
-- पुरै पढ्नुहोस् --

मन्टेश्वरी शिक्षा 

कल्पना अधिकारी, शिक्षक एवं मन्टेश्वरी ट्रेनर, माघ ९, २०७५
मन्टेश्वरी शिक्षा हिजोआज हाम्रो चासोको विषय बन्नुका साथै विद्यालय शिक्षाको अभिन्न अङ्गसमेत भएको छ ।
-- पुरै पढ्नुहोस् --

बालबालिकाका लागि रेसादार खानपान

नारी संवाददाता ,चैत्र ३, २०७५
रेसादार खाना वयस्क व्यक्तिका लागि जति आवश्यक छ, उति नै बालबालिकाहरूका लागि पनि जरुरी छ । बढ्दो उमेरका बालबालिकालार्ई उमेरसँगै रेसायुक्त खानेकुरा दिइएन भने उनीहरू पनि वयस्कजस्तै कब्जियतको शिकार हुन्छन् । 
-- पुरै पढ्नुहोस् --

टिनएज बुद्धिको बिर्को  

सिर्जना शर्मा,माघ २१, २०७५
आमाबुवाकी एक मात्र छोरी म । मेरो जुनसुकै कुरामा उहाँहरूको हाँसीखुसी समर्थन हुन्थ्यो । नितेशसँग विवाह गर्ने मेरो प्रस्ताव उहाँहरूले नमान्ने कुरै थिएन । मैले आफ्नो कुरा उहाँहरूसामु पुर्‍याएँ । छोराछोरी दुवैलाई सीप र शिक्षा दिई आत्मनिर्भर बनाउने उहाँहरूको सपना हो तर छोरीले त वर पनि रोजिसकि भन्ने कुरा उहाँहरूलाई पचेन ।
-- पुरै पढ्नुहोस् --