सम्पदा बानिया

घरमै फेसियल गर्ने ट्रिक्स

नारी संवाददाता ,मंसिर २०, २०७३
यो उमेरमा कुनै पनि केमिकल प्रयोग गर्नु हुँदैन ।
-- पुरै पढ्नुहोस् --

नारी सशक्तीकरण

लक्ष्मी भण्डारी थापा,मंसिर २०, २०७३
सशक्तीकरणलाई अथ्र्याउनु आफैंमा कठिन कुरा हो र पनि हाम्रो संस्कार, संस्कृति तथा धार्मिक ग्रन्थहरूले पौराणिक कालमा पनि द्रौपदी, गान्धारी, रतीजस्ता सशक्त नारीहरूको उपस्थिति देखाउँछन् महिलाको चर्चा गर्दा उनीहरूको शक्ति र सशक्त पाटोलाई गम्भीर रूपमा केलाउनै पर्छ ।
-- पुरै पढ्नुहोस् --

हेरचाहका पर्याय नारी

सिर्जना दुवाल श्रेष्ठ,मंसिर २०, २०७३
पूर्ण घर त्यो हो जुन घरमा महिलाको बास हुन्छ ।
-- पुरै पढ्नुहोस् --

धरानमा फस्टाउँदो पार्लर व्यवसाय

नारी संवाददाता ,मंसिर २०, २०७३
सुन्दर वस्तुलाई नै सबैले हेर्छन् । हरेकको आँखा सुन्दर वस्तुमा पर्छ ।
-- पुरै पढ्नुहोस् --

मिस काभ्रे (काभे लेडिज ट्यालेन्ट शो २०७३) को अन्तिम तयारी

नारी संवाददाता ,मंसिर १९, २०७३
बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ काभ्रेली युवतीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भैरहेको काभ्रे लेडिज ट्यालेन्ट शो २०७३ (मिस काभ्रे) को आठौं संस्करणको तयारी बनेपामा भैरहेको छ ।
-- पुरै पढ्नुहोस् --

पार्टी वेयर लेहेंगा

नारी संवाददाता ,मंसिर १९, २०७३
यतिबेला विवाहको मौसम, मंसिर विवाहका पार्टी तथा भोजहरुमा व्यस्त हुने महिना पनि हो ।
-- पुरै पढ्नुहोस् --

मध्यम आयुमा आकर्षक व्यक्तित्व

नारी संवाददाता ,मंसिर १७, २०७३
‘बितेको समय र बगेको खोलालाई फर्काउन नसकिने कुरा सत्य हो ।
-- पुरै पढ्नुहोस् --

तौल घटाउनु छ भने

नारी संवाददाता ,मंसिर १७, २०७३
तौल कम गर्ने चाहनामा मानिसहरू यस्ता औषधि सेवन गर्छन् तर औषधि खाएर मात्र तौल कम गर्न सकिँदैन ।
-- पुरै पढ्नुहोस् --

नायिका वर्षा राउत एवं संजोग कोइराला

सिर्जना दुवाल श्रेष्ठ,मंसिर २, २०७३
हाम्रो सम्बन्ध भने ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डभन्दा माथि असल साथीका रूपमा रहेकाले त्यस्तो डर छैन । मुख्य कुरा हामीबीच इगो छैन । इगो नभएपछि सम्बन्ध बिग्रिएला कि भन्ने डर कम छ ।’
-- पुरै पढ्नुहोस् --

संगीता सिलवाल

झरना नहर्की,श्रावण ३, २०७३
संगीता निक्कै व्यस्त भए पनि आफूलाई चिटिक्क सजाएर हिँड्न रुचाउँछिन् । १६ वर्षदेखि नेपालको शिक्षा क्षेत्रमा सक्रिय सिलवाल महिलाहरूको जीवन परिवर्तन गर्न शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउँछिन् ।
-- पुरै पढ्नुहोस् --

साहसी महिला

नारी संवाददाता ,कार्तिक २५, २०७३
अहिले नेपाली महिला तुलनात्मक धेरै अगाडि बढिसकेका छन् । समाजले महिलालाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ ।
-- पुरै पढ्नुहोस् --

विवाहको नकारात्मक तथा सकारात्मक पक्ष

लक्ष्मी भण्डारी थापा,मंसिर ५, २०७३
ल–छिमेक, चोक–गल्लीमा मानिसहरू फलानोको विवाह फलानोसँग हुँदैछ, फलानाले त यसपालि भोज ख्वाउलाजस्तो छ, त्यसले त अझसम्म जोडी पाएन भन्नेजस्ता टीकाटिप्पणीमा रमाइरहेका छन् ।
-- पुरै पढ्नुहोस् --

धेरै खानबाट कसरी जोगिने ?

नारी संवाददाता ,कार्तिक ३०, २०७३
मीठा खानेकुरा देखेर मुखबाट पानी आउन थाल्छ । यद्यपि धेरै खानबाट जोगिनुपर्छ किनभने खानामा बढी रुचि भए स्वास्थ्यमा असर पर्न सक्छ । कुनै पनि खानेकुरा ठिक्क मात्रामा खानुपर्छ ।
-- पुरै पढ्नुहोस् --

दुलही बन्नुअघि छालाको हेरचाह

नारी संवाददाता ,मंसिर ५, २०७३
सातामा एकपटक सम्पूर्ण शरीरमा बडी स्क्रव लगाउनुपर्छ जसबाट मृत छाला निस्कन्छ र छालामा चमक देखा पर्छ । स्क्रबमा थोरै तेल तथा एसेन्सियल आयल पनि मिसाउन सकिन्छ ।
-- पुरै पढ्नुहोस् --

निरक्षर महिला–बालबालिका र भोलिको भविष्य

नारी संवाददाता ,भाद्र १०, २०७३
२०५८ सालको जनगणनाअनुसार नेपालमा पढ्न–लेख्न जान्नेहरू कुल जनसंख्याको ५३ दशमलव ७४ प्रतिशत रहेकोमा पुरुषको साक्षरता प्रतिशत करिब ६५ प्रतिशत छ भने महिला १ सयमा ४३ जनामात्र साक्षर छन् ।
-- पुरै पढ्नुहोस् --

आफैंलाई चिनौं

नारी संवाददाता ,मंसिर १५, २०७३
श्रेयाले बाल्यकालदेखि नै चिकित्सक बन्ने सपना देखेकी थिइन् र उनले त्यसलाई पूरा पनि गरिन्। अहिले उनी २८ वर्षकी छिन्।
-- पुरै पढ्नुहोस् --

नर्सिङ पेसामा अवसर तथा चुनौती

नारी संवाददाता ,फाल्गुन ८, २०७२
नेपालमा करिब ८६ वर्षअघि वि.सं. १९८५ मा नर्स विद्यादेवी, राधादेवी, विष्णुदेवी तथा धर्मदेवीलाई तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेरका पालामा प्रसूति सेवासम्बन्धी डेढ वर्षे तालिमका लागि भारत पठाइएको थियो ।
-- पुरै पढ्नुहोस् --

महिलाका लागि रोजगारी

नारी संवाददाता ,भाद्र ३०, २०७३
महिलाको स्वभावअनुकूल रोजगारीले उनीहरूलाई सफल पनि तुल्याउ“छ ।
-- पुरै पढ्नुहोस् --

मातृत्वको गरिमा

रोजिन शाक्य,असार २६, २०७३
मातृत्वको सुखद् अनुभूतिले नारीलाई आफू सम्पूर्ण हुनुको अनुभूति प्रदान गर्छ । आमा बन्नु र त्यसपछि साना शिशुको हेरचाह गर्नु जति नै कठिन किन नहोस्, हरेक महिला यो अनुभूति सँगाल्न चाहन्छन् ।
-- पुरै पढ्नुहोस् --

किशोरावस्थाका क्रियाकलाप

नारी संवाददाता ,वैशाख १, २०७३
किशोरावस्था जीवनको सबैभन्दा संवेदनशील उमेर हो । यो उमेरमा आमाको भावनात्मक सहयोगको ठूलो आवश्यकता पर्छ । यदि आफ्नी छोरी पनि किशोरावस्थामा प्रवेश गर्दैछिन् भने केही सुझाव कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
-- पुरै पढ्नुहोस् --